Sunday, August 21, 2016

आज अभिभावक छलफल


कर्णाली एजुकेशन फाउन्डेसनको कक्षा दसमा अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षक र विद्यालय प्रशासनबिच आज छलफल हुँदै छ । विद्यार्थीको पठन पाठनका विषयमा हुने छलफल बिहान साढे दस बजेदेखि आयोजना हुने भएकाले सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।
प्राचार्य
फोन : ०२३५५५३३८

No comments:

Post a Comment